मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापाकाे हल्दीबारीमा हावाहुण्डरीले एक जनाकाे ज्यान लियाे

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / झापाकाे हल्दीबारीमा गए राति आएकाे हावाहुण्डरीका कारण एक जनाकाे ज्यान गएकाे छ।

यसरी ज्यान जानेमा हल्दीबारी गाउँपालिका वाड नं ५ त्रिवेणी चाेक बस्ने वर्ष ६५ का मान बहादुर मगर रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार गएराति अन्दाजी ११ः५०काे समयमा आएकाे हावाहुण्डरीले आफ्नै टिनकाे छानाे भएकाे टाडे घरमा सुति रहेका मगरलाई घरकाे छान उडाएरु विम खस्दा उनलाई थिचि रहेकाे अवस्थामा स्थानीयले देखि बाहिर निकालेर हेर्दा निजकाे ज्यान गईसकेकाे हुनाले आवश्यक कानुनी प्रकृया भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार