मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कन्काई नदीमा बगेका बालकको उद्धार, अवस्था गम्भीर

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० आषाढ २०८३, शनिबार

झापाको कन्काई नदीमा बगिरहेका एक बालकको उद्धार गरिएको छ। आज दिउँसो करिब २ बजे कनकाई नगरपालिका–२ भुरुङ्गा क्षेत्रमा रहेको कन्काई नदीमा बग्दै गरेको अवस्थामा बालकलाई स्थानीयवासीले देखेका थिए।

तत्कालै स्थानीयले बालकको उद्धार गरी नदी किनारमा ल्याएका थिए। प्रारम्भिक विवरणअनुसार ती बालकले आफ्नो नाम सुनिल लिम्बू बताएका छन् भने उनको उमेर करिब ९ वर्ष रहेको अनुमान गरिएको छ। उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रबि राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारपछि बालकलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा पठाइएको छ।

प्रहरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनका आफन्तको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार