मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मोटरसाइकलको ठक्करबाट शिवसताक्षीमा पैदलयात्रीको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षीमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ बस्ने ६० वर्षीय पुष्प दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार साेमबार साँझ ६ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बुद्धचौकस्थित पूर्वपश्चिम राजमार्गमा डुँडामारी चौकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री दर्जीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिले लगिएकोमा थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड ल्याइएको थियो । मङ्गलबार साँझ ६.३० बजे उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ बस्ने ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार