मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापा कारागारका कैदीको उपचार क्रममा मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

झापा झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीकाे उपचारकाक्रममा मृत्यु भएकाे छ । ज्यान सम्बन्धी मुद्दाको  कैद भूक्तान गरिरहेका  बर्ष ५९ का धनबहादुर बिश्वकर्माकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

 प्रहरीले  मेडिकल रिपोर्टमा घाटीको क्यनसरको लक्षण देखा परेको र साेमबार अपरान्ह्  साढे ४ बजे  अचानक साँस बढेर  बिरामी भई ढलेको र उपचारको लागी  प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अपरान्ह् ४:४० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनापछि  मृतकको आफन्तलाइ खबर गरिएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार