मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मेचीनगरमा दुई घर जलेर नष्ट

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ माघ २०८०, शनिबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा झापाको मेचीनगरमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।

आज बिहान अन्दाजी १०ः४५ बजेको समयमा मेचीनगर नगरपालिका १५ भिडीबस्तीका दुई घर जलेर नष्ट भएको हो ।
लिलमुनि किस्कूको टीनको छाना, बाँसको बेरा भएको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद ८ हजार पूर्ण रुपले जल्दा अन्दाजी २ लाख ३८ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै सोही ठाउँका बड्का मुर्मूको टीनको छाना, बाँसको बेरा भएको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । उक्त आगो स्थानीयबासी, नेपाल प्रहरीको सहयोगमा बिहान ११ः३० बजेको समयमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार