मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोड नगर अस्पतालका दुई कर्मचारी आपत्तिजनक अवस्थामा होटलबाट पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

झापा स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब  र एक महिला कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनैतिक सम्बन्ध राखेको आरोपमा सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलबाट पक्राउ गरेको हो । स्वास्थ्य शाखाकी ती महिला कर्मचारीका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र आफ्‌नी श्रीमतीलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले सापकोटा र ती महिलालाई होटलबाट नियन्त्रणमा लिएर घटनाको अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इञ्चार्ज मनपुर चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै