मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

भाेजपुरमा आगलागी पीडितलाई देविचरण नेपालका सन्ततीबाट ४९ हजार आर्थिक सहयाेग

देश प्रदेश डेस्क 5189+ समाचार ( )
१३ चैत्र २०८१, बुधवार

झापा केही हप्ता अघि भोजपुर पयापानीमा भएकाे आगलागीबाट पीडित परिवारलाइ ४९ हजार आर्थिक सहयाेग गरिएकाे छ । पीडित भिमा देवि चापागाई ,उनका छाेरा गोबिन्द चापागाई र शम्भु चापागाईलाई विभिन्न स्थानमा बसोबास गर्ने स्वर्गीय देविचरण नेपालका सन्ततीबाट  आर्थिक सहयोग गरिएकाे हाे ।

सङ्कलन गरिएकाे रकमलाइ ज्ञानमणि नेपालले हस्तान्तरण गरेकाे अभियान कर्ता लक्ष्मीप्रसाद नेपालले जानकारी दिए । विभिन्न जिल्लामा रहनु भएका स्वर्गीय देविचरणाका सन्ततीहरूबाट सङ्कलन भएकाे रकम ज्ञानमणिलाइ दिएर पठाएकाे उनले जनाए । पीडित परिवारलाइ सहयाेग गर्ने  मनकारी हातहरुलाइ उनले धन्यबाद समेत दिएका छन् । 

नामावली र सहयोग रकम निम्न अनुसार रहेको छ ।

१) पबित्रा देवि नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल झापा चन्द्रगढीबाट रु  १००० 

२ ) कृष्णप्रसाद नेपाल भोजपुर भोटेछाप   हाल आसाम भारतबाट रु ५०००

३) गणेशप्रसाद नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल झापा चन्द्रगढीबाट रु १००००

४) तोयराज नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु ६०००

५) निर्मला नेपाल भट्टराइ भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल काठमाडौ काँडाघारीबाट रु १०००

६)चन्द्रमणी नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल सुनसरी धरान पिण्डेश्वरबाट रु ५०००

७निर्मला देवि नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु २०००

८) लक्ष्मीप्रसाद नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल ललितपुर हात्तिबनबाट रु २०००

९) ज्ञानमणी नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल गाइघाटबाट रु ७०००

१०) बालानन्द अधिकारी भोजपुर पयापानी हाल  बिराटनगरबाट रु  १०००

११) केशव अधिकारी भोजपुर पयापानी हाल  बिराटनगरबाट रु १०००

१२) ढुण्डीराज नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल  बिराटनगरबाट रु १०००

१३) तर्कराज नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल भक्तपुर बालकोटबाट रु २०००

१४)गुणराज नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल  बिराटनगरबाट रु १०००

१५) दिब्यमणी नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु १०००

१६) कमल नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल ललितपुर हात्तिबनबाट रु १०००

१७) निराजन नेपाल भोजपुर ट्याम्केमयुम ७  भोटेछाप हाल नयाँ बानेश्वरबाट रु १०००

१८) शुसान्त नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप  झापा चन्द्रगढीबाट रु १०००

प्रतिक्रिया

लक्ष्मी प्रसाद नेपाल १३ चैत्र २०८१, बुधवार

मनकारी मन लाई धन्यबाद

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार