मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

पातालकाली भगवतीको अध्यक्षमा पुनः लम्साल निर्विरोध निर्वाचित

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

झापा  झापाकाे भद्रपुर ७ स्थित रहेकाे पातालकाली भगवती मन्दिरकाे अध्यक्षमा जिवनमणि लम्साल पुनः दाेस्राे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । मन्दिरको १२ओैं साधारसभाबाट लम्सालको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्य समिति गठन भएकाे हाे ।

मन्दिरको उपाध्यक्षमा प्रभा खनाल, सचिव मात्रिका तिम्सीना, सहसचिव इश्वरी बस्नेत र कोषाध्यक्ष वासुदेव नेपाल चयन भएका छन् ।  त्यस्तै सदस्यहरूमा विवेब लम्साल, जगन्नाग खतिवडा, दान बहादुर घिमिरे, लक्ष्मी देवी नेपाल, फूलमाया तामाङ्ग, कल्याण लम्साल,हरि काेईराला र कमला खड्का रहेका छ । लेखा समिति संयोजकमा महेश भट्टराई सदस्यहरूमा टिकाराम अधिकारी (टिकेन्द्र) र भानुभक्त अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया

राजन पौडेल १४ अशोज २०८०, आइतबार

पातालकाली भगवतीको कृपा सर्वदा रहोस् । जय भगवती दुर्गे !

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार