मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |
मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |


निर्वाचनमा खटिएका मध्ये झापाकी खड्कासहित ६९ जना प्रहरी पुरस्कृत

देश प्रदेश डेस्क 5084+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

 झापा / प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन्।

आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्।

पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै आइजिपी कार्कीले पुरस्कृत गर्ने निर्णय गरेका थिए। 

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न गराउन सफल भएकाे भन्दै पुरस्कृत गरिएकाे छ।

पुरस्कृत हुनेमा नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पुरस्कृत भएका छन्।

डिआइजीहरू अरूण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, ओमबहादुर राना र भुपेन्द्र खत्रीलाई प्रहरी नियमावली अनुसार नगद पुरस्कार प्रदान गरिएको हो।

त्यस्तै एसएसपी मुकुन्द मरासिनी, कृष्णबहादुर पल्ली मगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी र सुवासचन्द्र बोहरा पुरस्कृत भएका हुन्। 

ज्ञवाली र बोहरा केन्द्रीय निर्वाचन सेलमा बसेर सुरक्षा चुनौतिको विश्लेषणमा खटिएका थिए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाकी बसुन्धरा खड्कासहित १९ जना एसपी पनि पुरस्कृत भएका छन्।

हेर्नुहाेस् सम्पूर्णकाे विवरण

सि.नं.दर्जा (पद)नामथरदरबन्दी/कार्यरत स्थान
प्र.अ.म.नि.उमा प्रसाद चतुर्बेदीने.प्र.प्र.का. कार्य विभाग
‍२प्र.अ.म.नि.ईश्वर कार्कीका.उ.प्र.का. रानीपोखरी
प्र.ना.म.नि.अरुण पौडेलने.प्र.प्र.का. कार्य विभाग
प्र.ना.म.नि.गोबिन्द थपलियामधेश प्र.प्र.का. जनकपुर
प्र.ना.म.नि.विनोद घिमिरेकोशी प्र.प्र.का. विराटनगर
प्र.ना.म.नि.दिपेन्द्र जि.सी.गण्डकी प्र.प्र.का. पोखरा
प्र.ना.म.नि.दिपक रेग्मीबागमती प्र.प्र.का. हेटौंडा
प्र.ना.म.नि.ओम बहादुर रानासुदूरपश्चिम प्र.प्र.का. धनगढी
प्र.ना.म.नि.भुपेन्द्र खत्रीलुम्बिनी प्र.प्र.का. दाङ
१०प्र.व.उ.मुकुन्द मरासिनीने.प्र.प्र.का.अ.अ. विभाग
११प्र.व.उ.कृष्ण ब. पल्ली मगरने.प्र.प्र.का. प्रदेश समन्वय विभाग
१२प्र.व.उ.जनार्दन जि.सी.प्रदेश प्र.ता.के. पोखरा
१३प्र.व.उ.सन्तोष कुमार भट्टराईने.प्र.वि.प्र. तथा ता.के. सामाखुशी
१४प्र.व.उ.दयानिधि ज्ञवालीने.प्र.प्र.का. कार्य विभाग
१५प्र.व.उ.भुवनेश्वर तिवारीने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
१६प्र.व.उ.सुवास चन्द्र वोहरा/वौधरीने.प्र.प्र.का. कार्य विभाग
१७प्र.उ.सिताराम रिजालजि.प्र.का. रौतहट
१८प्र.उ.सुमन कु. तिमिल्सिनाकोशी प्र.प्र.का. विराटनगर
१९प्र.उ.नरेश राज सुवेदीका.उ.ट्रा.प्र.का. रामशाहपथ
२०प्र.उ.सुधिर राज शाहीजि.प्र.का. सुर्खेत
२१प्र.उ.योगेन्द्र कुमार खडकाजि.प्र.का. सर्लाही
२२प्र.उ.अनुपम श्रेष्ठजि.प्र.का. नवलपरासी पश्चिम
२३प्र.उ.अंगुर जि.सी.जि.प्र.का. बाँके
२४प्र.उ.मनिष राज सापकोटाने.प्र.प्र.का.सू.प्र. निर्देशनालय
२५प्र.उ.बसुन्धारा खड्काजि.प्र.का. झापा
२६प्र.उ.गोविन्द पुरीजि.प्र.का. चितवन
२७प्र.उ.बासुदेब पाठकजि.प्र.का. सिरहा
२८प्र.उ.यादव ढकाललुम्बिनी प्र.प्र.का. दाङ
२९प्र.उ.दिपक श्रेष्ठजि.प्र.का. दाङ
३०प्र.उ.युवराज खड्काजि.प्र.का. नवलपरासी पूर्व
३१प्र.उ.सुदिप राज पाठकजि.प्र.का. पर्सा
३२प्र.उ.दधिराम न्यौपानेजि.प्र.का. स्याङ्जा
३३प्र.उ.पुष्प राज मल्लगौ.बु.अ.वि.सु.का. भैरहवा
३४प्र.उ.श्यामु अर्यालने.प्र.प्र.का. कार्य विभाग
३५प्र.उ.दिपक भारतीने.प्र.प्र.का. कार्य विभाग
३६प्र.ना.उ.कौशल कु. बुढाथोकीजि.प्र. परिसर काठमाण्डौ
३७प्र.ना.उ.द्वारीका प्रसाद घिमिरेजि.प्र. परिसर ललितपुर
३८प्र.ना.उ.मनोज कुमार लामाजि.प्र.का. दोलखा
३९प्र.ना.उ.सुबास हमालइ.प्र.का. इटहरी सुनसरी
४०प्र.ना.उ.किशोर लम्सालइ.प्र.का. दमक झापा
४१प्र.ना.उ.सन्तोष निरौलाने.प्र.प्र.का. प्रशासन शाखा
४२प्र.ना.उ.नरहरी अधिकारीजि.प्र.का. प्युठान
४३प्र.ना.उ.सरोज गिरीने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
४४प्र.ना.उ.सुगन्ध श्रेष्ठकर्णाली प्र.प्र.का. सुर्खेत
४५प्र.ना.उ.बीरेन्द्र बीर विश्वकर्माजि.प्र.का. रोल्पा
४६प्र.ना.उ.रुक बहादुर खड्काजि.प्र.का. डोल्पा
४७प्र.ना.उ.जगदीश सिंह डाँगासुदूरपश्चिम प्र.प्र.का. धनगढी
४८प्र.ना.उ.सुधिर राईप्रहरी वृत्त बानेश्वर काठमाण्डौ
४९प्र.ना.उ.टेक बहादुर रावतका.उ.प्र.का. रानीपोखरी
५०प्र.ना.उ.प्रकाश जबेगुजि.प्र. परिसर भक्तपुर
५१प्र.ना.उ.हिम बहादुर खत्रीजि.प्र.का. कालीकोट
५२प्र.ना.उ.दिवश बहादुर जि.सी.जि.प्र.का. अर्घाखाँची
५३प्र.नि.अशोक मल्लने.प्र.प्र.का. कार्य विभाग
५४प्र.नि.बिरेन्द्र सिंह थापाजि.प्र.का. कञ्चनपुर
५५प्र.नि.लक्ष्मी राज जोशीजि.प्र.का. बाजुरा
५६प्र.नि.दिनेश प्रसाद रिमालने.प्र.प्र.का. क.प्र. शाखा
५७प्र.व.ना.नि.मदन सिंह धामीने.प्र.प्र.का. स्मारक गुठी
५८प्र.व.ना.नि.सृजना खड्काने.प्र.प्र.का. कार्य विभाग
५९प्र.व.ना.नि.सुवास खतिवडाने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
६०प्र.ना.नि.राम बहादुर गुरुङने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
६१प्र.ना.नि.गणेश तामाङ थिङने.प्र.प्र.का.अ.अ. विभाग
६२प्र.व.ह.भक्त बहादुर ऐरीने.प्र.प्र.का. कार्य विभाग
६३प्र.ह.रेशम कुमार पेमीने.प्र.प्र.का. सञ्चार निर्देशनालय
६४प्र.ह.चेतनाथ न्यौपानेने.प्र.प्र.का.के.प्र. परिचालन कक्ष
६५प्र.ह.तोली बहादुर थापाप्रहरी वृत्त गौशाला काठमाण्डौ
६६प्र.स.ह.कृष्णहरि कार्कीने.प्र.प्र.का. कार्य विभाग
६७प्र.स.ह.खिलराज मगरने.प्र.प्र.का.आ.प्र.सं. को सचिवालय
६८प्र.ज.सुजन कार्कीने.प्र.प्र.का.अ.अ. विभाग
६९प्र.ज.गन्दिप बहादुर कार्कीने.प्र.प्र.का. कार्य विभाग

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार