मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

झापा घर भएका मालपोत खरिदार भण्डारी घुससहित पक्राउ

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

झापा / झापाकाे मेचीनगर नगरपालिका- ३ घर भएका काभ्रे मालपोतमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई बुधबार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको होे । भण्डारीले छुट जग्गा दर्ता गराउने भन्दै घुस लिएको खुलेको छ ।

काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट जग्गा दर्ता गराउने गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीको आधारमा अख्तियारको टोलीले बुधबार मालपोत कार्यालय काभ्रेमा छापा मारेको थियो ।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानका लागि उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ । मेचीनगर ३ स्थायी ठेगाना भएका भण्डारीको धुलिखेल–४ मा अस्थायी बसोबास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै