मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

झापाको बिर्तामोडमा आगलागी, दुई लाख बराबरको सामान नष्ट

देश प्रदेश डेस्क 5424+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

मिति २०८२/०५/०२ गते राति २३:५५ बजे, झापाको बिर्तामोड नगरपालिका–६, बुट्टावारीस्थित लाल ब तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा आगलागी भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, विद्युतिय चुलोको तार सट हुँदा आगो सल्किएको थियो।

आगलागीमा पसलमा रहेको काठ, प्लास्टिकको टेबल, फ्रिज र किचनका अन्य सामान गरी करिब २,००,००० रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ। मानविय वा चौपाय क्षति भने भएको छैन।

प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो मिति ०३ गते ००:२५ बजे नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार