मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ अशोज २०८३, सोमबार

झापा बिर्तामोडको टाइमलेस होटलमा पार्किङ गरी राखिएको थार गाडीमा अचानक आगलागी भएको छ ।

आज दिउँसो २;१५ बजे बिर्तामोड वडा न.१ स्थित टाइमलेस होटलको पार्किङ स्थलमा पार्किङ गरी राखेको डब्लुबी ७४ बीई००९२ न.को महेन्द्र थार गाडीमा अचानक ब्याट्री सर्ट भएर आगलागी भएको हो । बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो दिउँसो २;३५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

उक्त आगलागीबाट भारत सिलिगुडी मोतीगडा बस्ने नासिर अलीको नाममा दर्ता भएको महेन्द्र थार गाडी पूर्णरुपमा जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।उक्त थार गाडीसंगै राखेको हल्दीवारी वडा न.१ बस्ने दिनेश कार्कीको नाममा दर्ता भएको बा.प्र.०१–०३३ च.६१३६ न.को कारसमेत आंशिक रुपमा जल्दा अन्दाजी ७ लाख गरी जम्मा २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मनिश लुइटेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार