मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

ट्यांकरको ठक्करबाट कन्काईको घाग्रा पुलमा साइकलयात्रीको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

झापा ट्यांकरको ठक्करबाट कन्काई नगरपालिका वडा नम्बर–८ स्थित घाग्रा पुलमा  साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ नम्बरको ट्यांकरले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा –५ बस्ने अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कायार्लय झापाले जनाएकाे छ ।

मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्यांकर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका –१ बस्ने ४६ वर्षीय भिमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै