झापा । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले आज बिहान भद्रपुरमा घर भत्काएको छ । बिहान ३ः१५ बजेतिर हात्तीले भद्रपुर ७ बोक्तोवारीका एकजनाको घर भत्काएर
क्षति गरेको हो । भेट्लु राजवंशीको भान्सा घर भत्काएर क्षति गरेको स्थानीय
सुटलाल राजवंशीले बताएका छन् ।