मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

इजरायली आक्रमणबाट गाजामा ११ जनाको मृत्यु

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

 गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ ।

सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला इजरायली ट्यांकबाट गोली चलेको थियो ।

यो गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्धविराम भएपछिको सबैभन्दा घातक घटना हो । इजरायली सेनाले संदिग्ध गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ । उसले पहेँलो रेखा पार गर्न खोजेपछि गोली चलाएको जनाएको छ ।

पहेँलो रेखाले इजरायल र गाजा क्षेत्रलाई छुट्याउँछ, जसलाई इजरायलले आफ्नो इलाका मान्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार