मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

नाबालिकालाइ जबरजस्ती करणी गरेको आरोपमा भद्रपुर–१०का राजवंशी पक्राउ

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२० जेठ २०८२, सोमबार

                                                                                                                               साङ्रकेतिक तस्वीर

झापा नाबालिकालाइ जबरजस्ती करणी गरेको आरोपमा भद्रपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर १० केन्द्रमोड पश्चिम बस्ने २२ वर्षीय नीखिल राजवंशी रहेका छन् । राजवंशीले १२ वर्षीया बालिकालाइ फकाइ फुल्याई गरेर घरमा ल्याएर वैशाख १६ गते करणी गरेको प्रहरीले जनाएको छ ।
 घट्नापछि पीडितका परिवारले जेठ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए ।
हाल आरोपित राजवंशीलाइ झापा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार