मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

हेलमेटभित्र ब्राउनसुगर लुकाएर ल्याउने लिम्बू पक्राउ

देश प्रदेश डेस्क 5417+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

झापा  मोटरसाइकलको हेलमेटभित्र ब्राउनसुगर लुकाएर ल्याउने कमल गाउँपालिका वडा नं.४ बस्ने ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बा.५३ प.१२४५ नम्बरको मोटरसाइकल चालक लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी हेलमेटभित्र लुकाएर राखेको प्लाष्टिकसहित २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूलाई नेपाली नगद १० हजार र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला काच डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार