मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

विर्तामाेडमा खुकुरी प्रहारबाट दुई जना घाइते

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

झापा / झापाकाे विर्तामाेडमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा विर्तामाेड-१ वरपिपल बस्ने ३५ वर्षीया मला मर्डी र उनकी १५ वर्षीया छाेरी बिनिता मर्डी रहेका छन् । प्रहरीका अनुसार आज बिहान १०ः३० बजेकाे समयमा घाइतेका श्रीमान ३६ वर्षीय बुद्धिलाल मुर्मुले घरायसी बिषयमा विबाद हुदाँ आफ्नै श्रीमती र छोरीलाई धारिलो हतियार खुकुरीले प्रहरी गरी घाईते बनाई फरार रहेका छन् ।

घटनाकाे जानकारि पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले घटना स्थलबाट खुकुरी बरामद गरेको छ भने घाइते मला र छोरी दुवै जनाको बिर्ता सिटी अस्पतालमा उपचार भईरहेको छ । दुबै जनाको स्वास्थ्य अबस्था मध्यम रहेकाे छ भने  खुकुरी प्रहार गर्ने  बुद्धिलाललाई खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार