मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मेची राजमार्गमा ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ आषाढ २०८३, आइतबार

 ठाउँ–ठाउँमा पहिरो गएपछि मेची राजमार्गमा यातायात अवरुद्ध भएको छ । आज बिहान ५ः३० बजे इलाम रोङ गाउँपालिका ४ डुमी चोकस्थित मेची राजमार्गमा वर्षाका कारण सडकको भित्ताको डिस्को र सखुवा जातको रुख झरी सवारी साधन आवत–जावत बन्द भएको हो । प्रहरी चौकी किटेनीबाट प्रहरी टोली खटिएको र बाटो खुलाउन स्थानीय निकायसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै गएराति ११ः४० बजे इलाम .नगरपालिका ९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण लेदोसहित पहिरो झरेपछि सवारी साधन आवत–जावत अवरुद्ध भएको छ । उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ । त्यहाँ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी टोली खटिएको र बाटो मर्मतको लागि स्थानीय निकायसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार