मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

एसिया कप
एसिया कपः अफ्रिदीले लिए रोहित शर्मा र विराट कोहलीको विकेट

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा एसिया कप अन्तर्गत भारतविरूद्धको खेलमा पाकिस्तानका शाहिन साह अफ्रिदीले दुई विकेट लिएका छन्।

अफ्रिदीले भारतका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीको विकेट लिएका हुन्।

टस जितेर ब्याटिङ रोजेको भारतले ४.६ ओभरमा रोहित र ६.३ ओभरमा कोहलीलाई गुमाएको हो।

दुबै ब्याटरलाई अफ्रिदीले बोल्ड आउट गरेका हुन्।

शर्माले २२ बल खेलेर ११ रन बनाए भने कोहली ७ बलमा एक चौका प्रहार गरी आउट भएका थिए।

ओपनर शुभमन गिलसँग साझेदारी गर्न श्रीयास ऐयर ब्याटिङमा छन्। दुई ठूला ब्याटर गुमाउँदा  भारत केही दबावमा आएको छ। एघाराैं ओभर जारी रहँदा भारतले ३ विकेटकाे क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ। 

एसिया कपमा नेपाललाई पराजित गर्दै पाकिस्तानले विजय सुरुवात गरेको छ। आजको खेल जित्न सके अन्तिम चारमा पुग्नेछ। समूह 'ए' मा अब भारत र नेपालको खेल बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार