मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

कुन्जिबारीका माता गुरुको निराहार ब्रतः छातीमा उम्रिदै जमरा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

 झापा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ कुन्जिबारीस्थित ठूली पाथीभरा मातासरी माता गुरु मन्दिरमा एउटा अनौठो दृश्य यतिबेला देख्न सकिन्छ । मन्दिरका मुख्य सेवक ‘माता गुरु’ मन्दिरको मुलगेटमा लमतन्न परेर सुतेका छन् ।

उनी आफै सुतेका होइनन् । उनलाई पाथीभरा माताले सुताएको स्थानीयको धार्मिक विश्वास रहेको छ ।
उत्तानो परेका सुतेका माता गुरुका छातीमा दुर्गा भवानीको प्रसादका रुपमा टिका लगाएर कानमा सिउरिने (जमरा) दुई दिनदेखि उम्रिरहेको छ ।

जिउँदो मान्छे ९ दिनसम्म, जलबिना निराहार उत्तानो परेर सुतेको सुत्यै छातीमा जमरा उमारिरहेको दृश्य सुनेर यतिवेला माता गुरु हेर्न आउने गरेका छन् । मन्दिर समितिका अनुसार झापा, मोरङ, सुनसरीलगायतका स्थानबाट सर्वसाधारण हेर्न आउन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै