मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

हल्दिबारीको लक्ष्मीनारायण मन्दिरमा ढोका फुटाएर चोरी

देश प्रदेश डेस्क 5423+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

झापा झापाको हल्दिबारी गाउँपालिका- २ स्थित लक्ष्मी नारायण मन्दिरमा चोरी भएको छ । प्रेस क्लब हल्दिबारीका सदस्य सुभाष गौतमका अनुसार शुक्रबार राति मन्दिरका चार वटा ढोका फुटाएर मन्दिरमा भएको नगद ६५० चोरी गरेको पाइएको छ।

मन्दिरको दराज फुटाउनुका साथै अन्य सामान समेत गरी १० हजार मुल्य बराबरको क्षति भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार