मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

पल्सर मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोडमा एक जना पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् ।  बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड- ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्न खोजेका थिए । धिमालले मोटरसाइकल चोर्न लाग्दा स्थानीयले देखेर तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका छन् ।

पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा झापाका विभिन्न स्थानबाट बजाज कम्पनीको पल्सर मोटरसाइकलहरू चोरी हुन थालेको छ । मोटरसाइकल चोरीका घटना बढेसँगै झापा प्रहरी अन्य घटना छाडेर गहिरोको खोजीमा लागि परेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै