मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
३ अशोज २०८३, शनिबार

झापाको मेचीनगरमा लागूऔषधसहित तीनजना कारोबारी पक्राउ परेका छन् । आज बिहान १०.३० बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न.७ ग्रामथान मन्दिरबाट तीनजना कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर वडा नं ७ करुणा बस्ती बस्ने ४४ वर्षीय नारायण किसान, सोही ठाउँका ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराव रहेका छन् ।

उनीहरुको साथबाट प्लास्टिकसहित १० ग्राम ९०० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरुलाई आबश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार