मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मुख्यमन्त्रीलाई विश्वासको मत लिन उपसभामुखले बाधा पुर्‍याउनुभयो : राजेन्द्र राई

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन बाधा पुर्‍याएको टिप्पणी गरेका छन् ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन गर्दै उनले उपसभामुखले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप लगाए ।

सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीले बैठक सञ्चालन गरेका छन् । ‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला । तर कतै यो बिमारी नाटक र बहानाबाजी त होइन भन्ने आशंका गर्न सकिन्छ’, उनले भने ।

मुख्यमन्त्रीले प्रदेशसभामा आफ्नो अनुकुल समयमा विश्वासको मत लिन सक्नेमा उपसभामुखले एक दिन पछाडि सारिदिएको राईले बताए । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुखले सोमबारका लागि बैठकको मिति तोकेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार