मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

नरसंहारको मुद्दामा प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल पठाउनुपर्छ :सांसद शाही

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको कडा विरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हत्याकाण्ड मच्चाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्याप्त नभई नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने बताएका हुन्।

सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, "यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।"

आज काठमाडौँको माइतीघर मण्डला र बानेश्वरसहित देशभरका प्रमुख सहरहरूमा भ्रष्टाचारविरुद्ध युवाहरूको प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले सरकारको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।

पदर्शनका क्रममा हालसम्म १९ जना पदर्शनकारीकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार