मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

झापा सशस्त्र प्रहरीले मोरङको विराटनगरबाट अवैध  १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो ।

प्रहरीले स्रोत नखुलेको उक्त रकमसँगै विराटनगर १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद शाहलाई नियन्त्रणमा लिएको छ । यस्तै शाहले प्रयोग गरेको को१९प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद रकम तथा मोटरसाइकल र शाहलाई आवश्यक छानबिन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार