मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

भद्रपुरबाट १२ दिन देखि किशाेरी वेपत्ता

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

झापा भद्रपुर ७ बाेक्ताेबारीबाट एक किशाेरी वेपत्ता भएकी छन् । शुशिला राजवंशीकी १७ वर्षीया छाेरी प्रियङका सिंह कात्तिक ४ गते विहान ५ बजे घरबाट वेपत्ता भएकाे उनका दाजु कृष्णदेव सिंहले जानकारी दिए ।

उनले दिएकाे विवरण अनुसार घरमा कसैलाइ केही नभनि एक्कासी वेपत्ता भएकी थिइन् । खाेजतलास गर्दा फेला नपरेपछि परिवारले अली अकवर अरवाज केटामाथि शंका लागेपछि जिल्ला प्रहरी कार्यालय झापामा साेही दिन उजुरी दिएकाे बताए । वैनी हराएपछि कल डिटेलमा हराउनु भन्दा एक दिन अघि दुइजनाबिच कुराकानी भएकाे फेला पारेकाे उनले बताए । केटाकाे ठेगना थाहा नभएकाे उनकाे भनाइ छ ।

उनीलाइ कतै कसैले फेला पारेमा कृष्णदेव सिंहकाे माेवाइल नम्बर ९८१७००४२४३ वा ९८२७९२६५२७ मा खबर गरिदिन अनुराेध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार