मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

ताप्लेजुङमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

झापा चार थान भरुवा बन्दुकसहित ताप्लेजुङमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्वलाई पनि लक्षित गरी खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान  ताप्लेजुङ फक्तालुङ– ५ बैताङगु एरियातर्फ गस्ती गर्ने क्रममा गोप्य सूचनाको आधारमा स्थानीय जितबहादुर लिम्बूको घर कोठामा खानतलासी गरेको थियो । त्यसक्रममा एक थान एक नाले भरुवा बन्दुक फेला परेको हो ।

त्यस्तै सोही ठाउँमा रहेको देबीस्थान जंगलको ओडारमा बेवारिसे अवस्थामा राखिएको ३ थान भरुवा बन्दुकसमेत बरामद भएको छ । ४ थान भरुवा बन्दुक र लिम्बूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङतर्फ ल्याउँदै गरेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१ गुल्म हे.क्वा. कञ्चनजंघा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट चाडपर्वलाई पनि लक्षित गरी संयुक्त गस्ती टोली खटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार