मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

                                                                                                            साङ्केतिक तस्वीर

झापा गएराति मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा  १५ बर्षिया  बालिकाकाे धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।

राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न जाँदा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको बीचमा फेला परेको प्रहरीले जनाएको छ ।
बिनोद ज्ञानमतिको मामाका छोरा हुन् । घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिए । घटनाकाे विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार