मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मोटरसाइकल दुर्घटनामा शरणामतीका सिटौलाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२१ माघ २०८१, सोमबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा झापाको कनकाई नगरपालिका वडा न. १ जुकेकल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा गाउँपालिका वडा न.६ शरणामती का अन्दाजी ५०बर्षीय हरिप्रसाद सिटौला रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

साेमबार  बिहान ४ः३० बजे जुकेकल्भर्टस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदैं गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक सिटौलाको मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले  मृत्यु भइसकेको पुष्टि गरेकाे उनले बताए ।  घटना सम्बन्धमा अन्य थप अनुसन्धान जारी रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै