मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० वैशाख २०८२, बुधवार
मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस र मोटरसाइकल ठक्कर हुँदा एक महिलाको मृत्यु र एक पुरुष घाइते भएका छन्। झापाको काँकडभिट्टाबाट धरान जाँदै गरेको गोर्खा यातायातको बस (को १ ख ७४८२) ले मोटरसाइकल (स ४ प ५८४१) लाई ठक्कर दिएको हो।
उदयपुर बेलका–४ की ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकल चालक, उनका भाइ इटहरी–४ का ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् र विराटनगरमा उपचार भइरहेको छ।
बस चालक सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार