मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

जिल्ला प्रशासन कार्यालय झापाले लगायाे कर्फ्यु

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

जेन्जीको प्रदर्शन निरन्तरता चलिरहेको कारण जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्यु जारी गरेको छ।

आज एक सूचना जारी गर्दै प्रशासनले कर्फ्यु जारी गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) वमोजिम आज मिति २०८२/०५/२३ गते राति ८:३० बजेदेखि भोलि मिति २०८२/०५/२४ गते विहान ५:०० बजेसम्म विर्तामोड नगरपालिकाकाे पूर्वमा पुर्व बस स्टेण्ड माेड, उत्तरमा महानन्द चाेक, दक्षिणमा, सैनिकमाेड र पश्चिममा रामचाेक तोकी सो सीमाभित्र कसैले आवतजावत गर्न, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार