मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप दुईजना पक्राउ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा   इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् ।जेनजी आन्दोलनका क्रममा आक्रमण गरेकाे आराेपमा उनीहरुलाई गएराति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका दमकको कार्यालय परिसर तोडफोड र आगजनी गरेको उनीहरुमाथि आरोप लागेको हो । योसंगै इप्रका दमकमा आक्रमण गर्ने ६ जना पक्राउ परिसकेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार