मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा पैदलयात्रीको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

मृतक इलाम रोङ गाउँपालिका वडा नं ३ कोल्बुङ बस्ने अन्दाजी ५५ वर्षीय इन्द्रबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । मृतकका छोरा शुक्रराज गुरुङले बीएण्डसी अस्पताल आएर सनाखत गरेका छन् 

शुक्रवार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भई गुरुङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियोे ।

मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार