मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

कोशी प्रदेशबाट चार जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२० अशोज २०८२, सोमबार

कोशी प्रदेशमा रहेका चार जना गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोमबार कोशी प्रदेशबाट चार जना गर्भवती महिलाको उद्धार गरिएको हो।

उद्धार गरी उपचारका लागि झापाको बिएन्डसी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगरमा पठाइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि सञ्‍चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाले उद्धार गरेको हो।

इलामको माइजोगमाई-५ सिरसिरेबाट विद्या राई र सन्दकपुर-१ छाँगेबाट कमलादेवी राईको उद्धार भएको हो।

पाँचथरको फिदिम नगरपालिका-१२ पुल भञ्ज्याङबाट लिम्सा लिम्बू र संखुवासभाको भोटखोला गाउँपालिका-३ हुङगुङबाट छिटेक भोटेको उद्धार भएको हो।

नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार