मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

मोटरसाईकल चोरी गर्ने दुई पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

झापा मोरङमा मोटरसाईकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ।

मोरङको बेलबारी १० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १-०२-०४८ प ६२०२ न. को खैरो निलो कलरको १५० सिसि को एफ जेट मोसा त्रिबेणी चोक स्थितमा पार्किङ गरी राखेको अबस्थामा मोटरसाईकल गत असार २२ गते हराएको थियो।

हराएको उक्त मोटरसाईकल मंगलबार सन्दरहरैचा नगरपालिका ९ जब्दि स्थित भित्रि सडकमा सोहि मोटरसाईकलको नम्बर परिवर्तन गरी प्र १-०२-०४७ प ८२६९ नम्बर प्लेट राखि बेलबारी ७ बस्ने बर्ष २३ को सुमन चौधरी र सुन्दरहरैचा नगरपालिका ९ बस्ने बर्ष २१ को सुदिप परियारलाई राखि कुदाई रहेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए।

मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार