मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

मधेस प्रदेशमा राजनीतिक रस्साकस्सी : सभामुखको कारबाही उपसभामुखद्वारा बदर

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

झापा / मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले हिजाे गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् ।

सभामुख मण्डलले बिहीबार उनीमाथि पदमुक्तकाे प्रस्ताव पेश गरेपछि जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेकाे सूचना निकालेका थिए ।

 उपसभामुख ईशरले सभामुखको निर्णय ‘एकलक्ष्यीय र प्रक्रियाविहीन’ रहेको भन्दै कारबाही खारेज गरिदिईन्। उपसभामुखले भनेकी छिन्, “प्रदेशसभा एक व्यक्तिको निर्णयमा चल्दैन भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पार्दै  नियम र प्रक्रियाको पालना नभएकोले कारबाही स्वतः बदरहुने बताइन् ।

उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन् ।

याे पनि पढ्नुहाेस्

यसले मधेस प्रदेशको राजनीतिक वातावरणमा नयाँ तनाव थपिएको छ भने दलहरूबीचको शक्ति–सन्तुलन समेत प्रभावित हुने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार