मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

ट्रयाक्टर चाेरेर कुदाउँदा दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

झापा   ट्रयाक्टर चोरी गरी लैजाँदै गर्दा इलाममा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

इलाम–७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१त ७३४१ नम्बरको ट्रयाक्टर बुधवार राति १०.५० बजे लिएर जाँदै गर्दा अन्दाजी ३०–३५ वर्षका व्यक्ति दुर्घटनामा परेका थिए । घाइते अबस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनले ती व्यक्तिको हुलियासहित मातहतका सबै प्रहरी कार्यालयमा परिपत्र गरिएको जानकारी दिए ।

मझौला शरीर, श्यामल बर्ण भएका मृतकले कालो पाइन्ट, कालो टी–सर्ट लगाएका छन् । ट्रयाक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्रयाक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्रयाक्टर चलाउने गरेका थिए । विरामी भएपछि ट्रयाक्टर थन्किएको थियो । ती व्यक्तिले ट्रयाक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार