मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भद्रपुरका पत्रकार दाहालको घरमा चोरी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

                                                                                                        साङ्केतिक तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित क्याम्पसमोडमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।
भद्रपुर–८ क्याम्पस मोड निवासी चिन्तामणि दाहालको घरमा चोरी भएको हो ।घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर विभिन्न सुनका गरगहना करिब ११ तोला र नगद ५० हजार रुपैयाँ गरी लगभग १३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Rajan poudel २५ माघ २०८०, बिहीबार

कस्तो समय आयो, आर्थिक अवस्थाले हो या वेरोजगार भएर हो अधिक चोरी भइ रहेको छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार