मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

राष्ट्रिय युवा संघ कोशीको अध्यक्षमा गुरुङ निर्वाचित

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

झापा नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा ८९ जनाको कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

धरानमा भदौ २३ र २४ गते आयोजना गरिएको प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा ८९ कमिटी चयन गर्दै सम्पन्न भएको छ । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा संघका इन्चार्ज महेश बस्नेतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा भानुभक्त ढकाल, शेरधन राई, यज्ञ सुनुवार, संघका कार्यवहाक अध्यक्ष पुष्प श्रेष्ठलगायतको आतथ्यिता रहेको थियो ।

अध्यक्ष गुरुङसहित नवनिर्वाचित कमिटीको उपाध्यक्षमा जयप्रकास सायमाझी, सचिवमा विनोद राना, सहसचिवमा निराजमान सिंह बस्नेत,शरण फागो, कोषध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै प्रवक्तामा मनोज राय, युथ फ्रोस प्रमुखमा राजन बानियाँ, साइबर सर्कल प्रमुखमा सागर पोखरेल, विज्ञ युवा परिषदमा दिनेश खड्का, महिला विभाग प्रमुखमा पार्वती तामाङ, संगठन विभाग प्रमुखमा आनन्द राई निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै