झापा । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएका छन् ।
झापा गाउँपालिका वडा नं.३ कामाटोली का अन्दाजी वर्ष ३३/३४ को सतिसकुमार गणेशले आफ्नै श्रीमती अन्दाजी वर्ष २४/२५ की अनिशाकुमारी गणेशलाई हमरले हानी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
घटनापछि हत्यारा गणेश फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।