मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

दृष्टिविहीन बालिका बलात्कृत, विद्यालयका कार्यालय सहयोगी पक्राउ

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

झापा दाङको राप्ती गाउँपालिका – २  आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ झरौनीका ४५ बर्षीय रामबहादुर खनाल छन्। उनी सोही विद्यालयले सञ्चालन गरेको बसका सह–चालक पनि हुन्।

उनीविरूद्ध बालिका बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि आज बिहान ८ बजे विद्यालयबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ‍भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए।

विद्यालयकै छात्रावासमा बसेर पढ्दै आएकी बालिकालाई गत भदौ ४ गते दिउँसो कोही नभएको मौका छोपेर खाना पकाउने कोठामा खनालले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

पीडित बालिकाले आमाको सहयोगमा शनिबार साँझ इलाका प्रहरी कार्यालय भालुवाङ पुगेर खनालबिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार