झापा / प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्ष तर्फबाट झापा ५ मा चार गुणा मतान्तरले बालेन साहले अग्रता लिएका छन् ।
पछिल्लाे मत परिणाम अनुसार ७६५१ मत गणना गर्दा बालेनले ५ हजार २५४ मत ल्याएका छन्।
एमाले अध्यक्ष केपी ओलीले १ हजार २४८ मत पाएका छन्।
नेपाली कांग्रेसका मन्धरा चिमरिया १८५ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।