मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भद्रपुरकी राईको भीरबाट लडेर मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

 खोटाङस्थित आफन्तकोमा पाहुना जाँदै गर्दा भद्रपुरकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङ केपिलासगढी गाउँपालिका –४ सिम्पानीस्थित आफन्तको घरमा पाहुना जाने क्रममा भद्रपुर नगरपालिका –२ बस्ने शुक्रराज राईकी श्रीमती वर्षीया हर्कमाया राई अचानक भीरबाट लडेर गंभीर घाइते भएकी थिइन् ।

घाइतेलाई श्रीमान शुक्रराजले ना १ ज ७४८४ नं. को गाडीमा उपचारका लागि धरानतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक महिलाको शव जिल्ला अस्पताल दिक्तेलको शवगृहमा राखिएको छ । ती महिला भीरबाट अन्दाजी २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार