मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अबैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न दुईवटा ट्रयाक्टर नियन्त्रणमा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

झापा  अबैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 आइतबार  साढे २ बजे  बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका वडा न.२ जयपुरस्थित तिरिङ खोलाबाट अबैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा को.२ त ५१८८ र प्र.१–०१–००२ त ०११२ नं को ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

ती सवारीसाधनलाई आवश्यक कार्बाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्लाका डिएसपी कृष्ण कुमार  चन्दले जानकारी दिए । चुरे संरक्षण भन्दै असारदेखि भदौसम्म नदीजन्य वस्तु उत्खनन् गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार