मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

चाडपर्व लक्षित सुरक्षा अभियान : पूर्वी नाका काँकडभिट्टामा ‘डग स्निफिङ’

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

झापा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका झापाको काँकडभिट्टामा ‘डग स्निफिङ’ शुरु गरिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि मेचीनगर नगरपालिका-६ स्थित नेपाल भारत सीमा नाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो ।

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि पारूँ र पिंकु नाम गरेका २ वटा तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनले कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार