मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

जंगली हात्तीले बोर्डिङको भवन भत्कायो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० अशोज २०८१, बुधवार

झापा जंगली हात्तीको समूहले  बोर्डिङ स्कुलको भवन भत्काएको छ।

गएराति चार–पाँच वटाको समूहमा आएको जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति २ मा रहेको जयपुर विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।

राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन्। हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार