मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

झापा, साउन १९ । गत आइतवार राति सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

देवानगञ्ज वडा नं. ३ का २१ वर्षीय रविन्द्र मेहताको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। मेहताको उपचार विराटनगरमा सम्भव नभएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

साउन १० गते दुई पक्षबीच झडप भएर हिंसात्मक रूप लिँदा यसअघि दुई जनाको मृत्यु भएको थियो। रविन्द्रसँगै देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि साउन १० गते राति २५ वर्षीय ओमप्रकाश मेहता र बिहीबार राति विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा २१ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार