मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कालीमन्दिर टोल विकास संस्थाद्धारा तीज विषेश कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

झापा आउँदै गरेको हरितालिका(तीज)को अवसरमा कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हुतराज(उत्तम)नेपालको सभापतित्व एवम नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार पात्तालकाली मन्दिर पसिरमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गर्दै सामूहिक नृत्य गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । उनले कार्यक्रममा सवै महिला एकजुट हुन आव्हन गरेकी थिइन् । सोही कार्यक्रममा हरितालिका तीजको महिमाका बारेमा बालव्यास पण्डित कमलनयन निरौलाले चर्चा गरेका थिए ।
सहसचिव हिमा न्यौपानेले स्वागत र सचिव जीवनमणि लम्सालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष नेपालले धन्यवाद ज्ञापन गरेका थिए ।
 निस्मा निरौला र स्नेहा खनालले सञ्चलन गरेको साँस्कृतिक कार्यक्रममा तीज विषेश सामूहिक नृत्य गरेर दर खाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार